बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोर्खा सैनिकलाई समान पेन्सन र सुविधा दिलाउन कूटनीतिक पहल गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बेलायती सेनामा कार्यरत तथा भूपू गोर्खा सैनिकहरूको समान पेन्सन, सुविधा र विभेद अन्त्यका लागि बेलायत सरकारसँग ‘परिणाममुखी’ कूटनीतिक वार्ता गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी...