बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बम विस्फोटपछि चिनियाँ कामदारका लागि पाकिस्तानले बढायो सुरक्षा

पेशावार । एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुधबार बताएका छन् ।  ...