पाकिस्तानको क्वेटामा बम विस्फोट, दुई प्रहरीसहित चार जनाको मृत्यु
सोमबार, २७ चैत २०७९, २२ : ४५
बलुचिस्तान । पाकिस्तानको दक्षिणपूर्वी प्रान्त बलुचिस्तानको क्वेटामा भएको बम विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार क्वेटाको व्यस्त बजारमा रहेको प्रहरीको गाडीलाई निशाना बनाइएको थियो।
प्रहरी अधिकारी अजफर मेहसारले एएफपीलाई भने, ‘प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा राखिएको आईईडीले विस्फोट गराएको र त्यसलाई विस्फोट गर्नको लागि रिमोट कन्ट्रोलको प्रयोग गरिएको देखाएको छ।’ मृत्यु हुनेमा दुई प्रहरी र एक पाँच वर्षीया बालिका रहेका छन् । हालसम्म आक्रमणको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण