बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘भागबण्डा’ को संस्कृतिले देश बर्बाद भयो : अध्यक्ष जोशी

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मंगलबार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले...