शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन

दमौली । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो...