बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कालीमाटी र कुलेश्वरमा उद्योगमन्त्री भण्डारीको छड्के, व्यापारीको भागाभाग

काठमाडौँ । आइतबार उद्योगमन्त्री दामोदर भण्डारी कालीमाटी फलफूल तथा तरकारी बजार क्षेत्रको अनुगमनमा निस्किए । मन्त्री भण्डारीसँगै वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, उपभोक्ता अधिकारकर्मी लगायतको टोली कालीमाटीमा पुग्यो । कालीमाटी...