काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य (सूचीसहित)
आइतबार, ०२ वैशाख २०८१, ०९ : ५६
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सनो लोकलको ४० रुपैयाँ कायम भएको छ ।
यसैगरी गोलभेँडा सनो तराईको ७० रुपैयाँ कायम हुँदा आलु रातोको ४५, काउली स्थानीयको ६०, लौकाको ६०, तामाको १००, गान्टे मुलाको ८० रुपैयाँ कायम भएको छ ।
यसैगरी मौसमको १५०, जुनारको २६०, केरा दर्जनको १४०, अंगुर हरियोको १८० रुपैयाँ मूल्य कायम भएको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण