बागलुङ । बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतङ्क बढेको हो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल...