आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पहिरोले जीप पुर्दा पाल्पामा ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

बुटवल  । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६००...