शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुलीका एसपी विनोद शर्मा हेडक्वाटर फिर्ता

काठमाडौँ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । उपप्रधान एवम् गृहमन्त्रीको निर्देशनअनुसार विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च...