सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

साहसिक खेललाई प्रोत्साहन गर्दै सरकार

काठमाडौँ । साहसिक पर्यटन गतिविधिमा सरकार लचक भएको छ । बढ्दो साहसिक खेल पर्यटन तथा गतिविधिको क्रेज, अवसरलाई ध्यानमा राख्दै पर्यटन विभागले यस्तो व्यवसायका लागि सहज नीतिगत व्यवस्था गरिदिएको हो...