मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मार्खुको अविस्मरणीय प्राकृतिक छटा

काठमाडौँबाट थानकोटसम्म गाडीमा पुगेपछि चन्द्रागिरि–चित्लाङको पुरानो गोरेटो बाटो हुँदै पहिलो पटक मार्खु पुग्दा मलाई संसारकै सुन्दर ठाउँमा पुगेको अनुभूत भएको थियो । चन्द्रागिरिको त्यो उकालो अनि ओरालो गोरेटो बाटोमा आफ्ना...