पृष्ठभूमि विश्वव्यापी श्रम बजार रूपान्तरणको प्रक्रियाबाट गुज्रिरहेको छ । दक्षिण र दक्षिण–पूर्वी एसियाका करोडौँ युवाका लागि श्रम–आधारित गन्तव्य स्थानीय बेरोजगारीको दुष्चक्रबाट मुक्त हुने, परिवारलाई सहयोग गर्ने र इच्छित पेसा प्राप्त गर्ने...