सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वींकल अक्षय कुमारको हाउसफुल–४ कुनै पनि हालतमा हेर्न चाहन्नन्, आखिर किन ?

अक्षय कुमारको मुख्य भूमिका रहेको मल्टी स्टारर फिल्म हाउसफुल–४ दिपावलीको मौकामा रिलिज भएको थियो । फिल्मको कमाईको कुरा गर्ने हो भने  यसले सय करोडको आँकडा पार गरेको छ । कमाई अनुसार...