शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । नेपाल बैंकका तीन सञ्चालकको पदमा निर्वाचन नगराउन उच्च अदालत पाटन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्चका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकका पूर्वसञ्चालक...