मुम्बई । फिल्म निर्माता किरण रावले बलिउडमा परम्परागत स्टारडमको अवधारणा समाप्त भएको बताएकी छन्। उनको विचारमा, अहिले सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्मबाट नयाँ खालका सेलिब्रिटीहरू (स्टार) जन्मिरहेका छन्। हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा...