मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

न्युयोर्कमा भूकम्प : केही समय उडानहरू रोकिए, क्षतिको खबर छैन

न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो ।  अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा...