सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर एक युवकको मृत्यु

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको  छ  । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी...