काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन...