लन्डन । एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनीले संस्थाको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । अध्यक्ष...