काठमाडौँ । कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन...