शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्टो रिकोमा शक्तिशाली भूकम्प, भूकम्प लगत्तै दुई ठूला परकम्प

सान जुआन– क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो...