एमालेको उदय सामान्यतया संस्था प्रमुख हो, व्यक्ति गौण हुन्छ । कहिलेकाहीँ व्यक्तिको भूमिका यस्तो निर्णायक हुन्छ जुन सतही रूपमा हेर्दा संस्थाको भूमिका गौण देखिन्छ । जस्तो कि कोलम्बसको भारत पत्ता लगाउने...