शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले गर्‍यो ५० वर्ष पुरानो सीता पाससँग सम्झौता रद्द, अब प्यासेन्जर सर्भिसमा हाईटिट्

नेपाल एयरलाइन्सले पाँच दशक (५० वर्ष) भन्दा लामो समयदेखि प्रयोग गर्दै आएको सीता पाससँगको सम्झौता रद्द गरेको छ । उक्त कम्पनीको सिष्टम फेजआउट भएकाले नयाँ कम्पनी हाईटिट्सँग सम्झौता गरिएको एयरलाइन्सले...