बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सांसद अर्यालको माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार (टी अक्सन मार्केट) तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन...