बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्या भण्डारीलाई पार्टी कार्यालय प्रवेशमै रोक्ने प्रयास !

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको कार्यालयमा पुगिन् । कार्यालय परिसरमा जम्मा भएका कार्यकर्तामाझ मोरङका एमाले उपाध्यक्ष सागर थापाले उनलाई रातो गुलाबको फूल हातमा दिए...