शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हिमालको चेतनाबाट विश्व मञ्चसम्म: ध्यान र नेपालको पहिचान

ध्यान भारतीय उपमहाद्वीपबाटै जन्मिएको विज्ञान हो। धेरै भाषाहरूमा यसको शाब्दिक अनुवाद छैन, त्यसैले 'ध्यान' भन्नाले कुनै वस्तुमा 'फोकस' गर्नु वा 'कन्सन्ट्रेशन' भन्ने बुझिन्थ्यो। ध्यान भारतीय उपमहाद्वीपको हिमाली क्षेत्रबाट उत्पन्न भएको...