नयाँ दिल्ली । आफ्नो अनुहार र आवाजलाई नक्कली भिडियोमा प्रयोग गरिएको भन्दै भारतकी राज्यसभाकी सांसद तथा प्राविधिक कम्पनी इन्फोसिस फाउन्डेसनकी पूर्व अध्यक्ष सुधा मूर्तिले आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत...