आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इंग्ल्याण्ड भ्रमणका लागि शुभमन गिललाई टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। उपकप्तानको जिम्मेवारी ऋषभ पन्तलाई दिइएको छ। भारतीय क्रिकेट टोली अर्को महिना...