शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापानको सहरमा दैनिक २ घण्टामात्र स्मार्टफोन प्रयोग गर्न पाउने नियम लागू गरिँदै

टोकियो । केन्द्रीय जापानको आइची प्रान्तस्थित टोयोआके नगरपालिकाले आफ्ना ६९ हजार बासिन्दालाई दैनिक दुई घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग नगर्न आग्रह गर्ने प्रस्ताव अघि सारेको छ। यसलाई जापानमै पहिलोपटक आएको यस्तो प्रकारको...