सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हाँस्यकलाकार बुद्धि तामाङले कसे लगनगाँठो

हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका...