सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो बार्सा, जिरोना पराजित

काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य...