जिरोना ला लिगाको शीर्ष स्थानमा
सोमबार, १५ माघ २०८०, ०६ : ३६
काठमाडौँ । सेल्टा भिगोलाई हराउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा जिरोनाले सेल्टामाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।
क्रिस्टियन पोर्टुले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । यो सिजन क्लबका लागि उनको यो तेस्रो गोल थियो ।
शनिबार लास पालमासलाई २–१ गोलले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो । जीतपछि जिरोनाले रियललाई एक अङ्कले उछिन्न सफल भएको छ । यद्यपि टोलीले एक खेल बढी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण