आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरधाममा भूमिहीनहरूको डिजिटल लगत संकलन सुरु, ७ दिने सूचना जारी

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ । उपमहानगरपालिकाले सबै वडा कार्यालयहरूलाई शुक्रबार पत्रचार गर्दै ७ दिने...