सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह– तीन विशेष काममा सहयोग गर्नोस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूले वाचा गरेअनुसार काम भइरहेको जिकिर गरेका छन् । साथै उनले तीन वटा विशेष काम गर्न बाँकी रहेकाले त्यसका लागि पहल गरिदिन शाहले...