अपडेट
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
सोमबार, ०१ असार २०८३, ०२ : ३५
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
- खेलको सुरुवाती ४५ मिनेटको समाप्तिसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा स्थितिमा रहेको छ ।
- मैदानमा दुवै टोलीले आक्रामक अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको सुरुवाती ४५ मिनेटको समाप्तिसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा स्थितिमा रहेको छ ।
मैदानमा दुवै टोलीले आक्रामक अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । पहिलो हाफमा दुवै पक्षबाट रक्षात्मक र रणनीतिक खेल प्रदर्शन भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण