पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सवको २१ औँ संस्करण आजदेखि सुरु हुँदैछ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मूल नाराका साथ...