बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ । नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई...