सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सशस्त्रका ६ जना डीआईजीहरूको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरीका ६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी...