काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठले यस पटकको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न नपाएकोमा गहिरो निराशा र आक्रोश व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो भोगाइ सार्वजनिक गर्दै उनले निर्वाचन आयोगको...