शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१४ अर्ब माइल्स टाढाबाट आयो ब्रम्हाण्डको आवाज, नासाको भोयागर–१ ले पठायो सिग्नल

एजेन्सी । झन्डै ४४ वर्ष पहिले अमेरिकी स्पेस एजेन्सी नासाले भोयागर–१ (Voyager-1) स्पेस क्राफ्ट लन्च गरेको थियो । आज यो नै धर्तीबाट सबैभन्दा टाढा रहने पहिलो मानव निर्मित वस्तु हो...