शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चितवन हत्या प्रकरण : स्कुल ड्रेसमा थिए बच्चा, अचानक खुर्पा प्रहार गरेर हत्या

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा लीला गिरीले भतिज र आफ्नी छोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका छन् । स्कुटरमा अङ्कलसँग स्कुल जान भनेर निस्केका सजन गिरी र...