काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको...