च्यासलमा एमाले सचिवालय बैठक सुरु
आइतबार, ११ जेठ २०८२, १५ : ०४
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ।
- बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका गतिविधिबारे छलफल हुनेछ।
- सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण