काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले शुक्रबार खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानलाई ४६ रनले हराएको छ । जितसँगै न्युजिल्यान्डले पाँच टी–२० खेलको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ । ...