बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज जे भइरहेको छ यो क्रान्ति होइन, भाँडभैलो हो: ज्योती मगर

काठमाडौँ । गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको बताएकी छन् । जेनजी आन्दोलनले लय समात्न नसकेको सङ्केत गर्दै उनले अहिले भाँडभैलो मात्रै मच्चिएको बताएकी हुन्...