बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारी पीडितको प्रश्न : जीबी राईलाई कसले लुकाएको छ, जवाफ चाहियो ?

काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष...