शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले गल्ती गरे पाँच वर्षमा बदल्न सकिन्छ, राजाको हकमा के गर्न सकिन्छ ?

हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र संविधानसभाबाट निर्मित संविधानद्वारा निर्दिष्ट छ । यो संविधान जारी हुँदा परिवर्तनविरोधी शक्ति र समूह निकै चाउरिएका थिए । यद्यपि उनीहरू संविधानप्रदत्त लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको उपयोग...