शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ब्युँतियो जापानको मुन ल्यान्डर

टोकियो । जापानले चन्द्रमामा पठाएको यान चल्न थालेको छ । बिजुलीको आपूर्ति नभएर एक हप्तासम्म बन्द रहेको उक्त ल्यान्डर पुनः सञ्चालनमा आएको जापानको अन्तरिक्ष अन्वेषण एजेन्सी (जासा)ले बताएको हो । ...