बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी

काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ। तत्काल परीक्षण उत्पादन गर्ने र थप...